Uncategorized
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको १५% बोनस सेयर र ५% नगद लाभांश गरी कुल २०% लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले[...]