Uncategorized
भारतको केन्द्र प्रशासित जम्मु काश्मीरमा विशिष्ट किसिमका चिनियाँ ग्रिनेडहरु बरामद

श्रीनगर । भारतको केन्द्र प्रशासित जम्मु काश्मीरमा विशिष्ट किसिमका चिनियाँ ग्रिनेडहरु बरामद गरिएका छन् । उत्तर कश्मीरको बारामुल्ला जिल्लामा ओभर ग्राउन्ड वर्कर (ओजीडब्ल्यू) को गिरफ्तार हुनु ठूलो सफलता भएको प्रहरीले जनाएको छ । युवाहरुलाई आतंकवादी दलमा भर्ती गर्ने कामसमेत भइरहेको खुलासा भएको छ । प्रहरीले उनीहरुको साथबाट विशिष्ट खाले चिनियाँ[...]