Uncategorized
लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत जेठ १३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा ५% बोनस सेयर पठाइदिएको हो । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र[...]