Uncategorized
नबिल बैंक लिमिटेडको खुद नाफा ३०.०६ प्रतिशतले वद्धि, रिजर्भ कोषसहित अन्य सूचकहरुको अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं । नबिल बैंकले ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा नाफा ३०.०६% ले वद्धि गरी ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ कमाएको हो । असार मसान्तसम्म आउँदा बैंकको खुद ब्याज आम्दानीमा पनि १०.६४% मात्र सुधार भएको[...]