×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

निजी आवासतर्फ ८० प्रतिशत प्रगति, ६ हजार ४१ लाभग्राहीको घर निर्माण सम्पन्न

चितवन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो । कार्यालयका इन्जिनयर सुजन नेपालका अनुसार जिल्लामा रहेका सात हजार ८६० लाभग्राहीमध्ये छ हजार[...]

RECENT POSTS