Uncategorized
तिहार लागेसँगै उपत्यकामा जोर-बिजोर प्रणाली उल्लंघन गर्नेको संख्या बढ्यो, एकैदिन ७३७ सवारीसाधन प्रहरी नियन्त्रणमा !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधनलाई नियन्त्रणमा लिईएको छ । ट्राफिक प्रहरीले जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । जसमा ५७० वटा दुई पाङ्ग्रे र १६७ वटा चार पाङ्ग्रे सवारीसाधन रहेका छन्। तिहार र कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै यतिबेला[...]