Uncategorized
एनवाइइएफद्वारा नेपालमै पहिलोपल्ट राष्ट्रिय स्तरको नेपाल र भुटानबीच संयुक्त उद्यमशीलता विश्व कप फाइनल आयोजना

अर्थ सरोकार सम्बाददाता काठमाडौं । उद्यमशीलता विश्वकप यही आषाढ २५ गते भर्चुअल माध्यमबाट नेपालमा पहिलोपल्ट आयोजना गरिएको थियो । उक्त कार्यक्रममा उत्कष्ट १४ जना अन्तिम चरणका प्रतियोगीहरुले आफ्ना आइडियाहरु छनौट समितिमा राखेका थिए । जसमध्येबाट उत्कृष्ट नौ जना विशेष स्टार्टअप फाइनलका लागि छानिए । जुन अफरमाण्डू, प्याड टु गो, निर्माण,[...]