×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको तिलोत्तमामा

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । सनराइज बैंकले रुपन्देहीको तिलोत्तमामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका उक्त स्थानमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । उक्त सेवा बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य[...]

RECENT POSTS