Uncategorized
एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका रहेको छ । नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २ गतेबाट प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ भाउ राखेर सेयर[...]