Uncategorized
सुनको मूल्य ह्वात्तै बढ्ने निश्चित ! मङ्सिरमा विवाहको तयारी गरिरहेकाहरुको विवाह-बजेट बढ्ने पक्का ! (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढ्ने संकेत देखिएको छ । सुनचाँदी व्यापारीहरुका अनुसार यो साता सुनको भाउमा बढोत्तरी हुने छ भने त्यो बढोत्तरी अझ दिनानुदिन बढ्दै जाने देखिएको छ । सुनचाँदी व्यवसायी राष्ट्रिय मंचका अध्यक्ष गणेश लकान्द्रीका अनुसार सुन छिट्टै १ लाख २० हजारको हाराहारीमा[...]