Uncategorized
सुनसरीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु !

अर्थ सरोकार सम्बाददाता विराटनगर । कोरोना संक्रमणबाट शुक्रबार सुनसरीका चार जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोवेल मेडिकल कलेज विराटनगमा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मृत्यु हुनेहरुमा सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका र मोरङको रंगेली नगरपालिकाका एक/एक जना पुरुष[...]