×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

काठमाडौं उपत्यकामा ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ विवरण !

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

RECENT POSTS