Uncategorized
दराज सहयात्री कार्यक्रम पुन : सुरु, सानो र मध्यम आकारको उद्यमहरूको रिकभरीलाई थप सहयोग

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजलेआफ्नो सफल सहयात्री काययक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री काययक्रममा गत वर्ष सुरु गरिएको थियो । कार्यक्रम अन्तर्गत, दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका[...]