Uncategorized
उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र, मापडण्ड पालना नगर्ने सवारीलाई सम्झाइबुझाई छाडियो

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेरनगरेको, यात्रुले मास्क लगाए नलगाएको, बढी भाडा लिए नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरेरनगरेको जस्ता विषयमा अनुगमन थालिएको हो । बिहीबारबाट अनुगमन[...]