Uncategorized
समृद्धि फाइनान्सको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर आउँदै, भदौ ११ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । फाइनान्सले १:२ अनुपातमा १०० अंकितको दरले ३६ लाख ३९ हजार ६०६ कित्तासम्म हकप्रद शेयर जारी गर्न लागेको हो । उक्त हकप्रद सेयरको लागि भदौ १२ गते बुकक्लोज गरेको थियो।[...]