Uncategorized
मंगलबार नेप्से बन्द, यस्तो छ कारण

अर्थ सरोकार सम्बाददाता काठमाडौं । मंगलबार(आज) सेयर बजार बन्द भएको छ । आज इन्द्रजात्रा भएको हुनाले सरकारले उपत्याकामा सार्वजनिक विदा दिएको छ । जसका कारण नेप्सेको कार्यालय पनि बन्द भएको हो । अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ ।
RECENT POSTS

जुकरबर्गलाई उछिन्दै मस्क बने विश्वकै तेस्रो धनी
अर्थ सरोकार

कोरोनाबाट चितवनमा ५८ वर्षीय पुरूषको मृत्यु
अर्थ सरोकार

कोरोनाले थप २ जनाको ज्यान लियो
अर्थ सरोकार