Uncategorized
समाज लघुवित्तको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्साल २ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा ८ हजार ७० जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकीको हात खाली भएको छ । यो आइपीओमा[...]