×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

सुदूरपश्चिममा थप ६० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता  डडेल्धुरा । आइतबार सुदूरपश्चिममा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४९ र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण[...]

RECENT POSTS