Uncategorized
२ व्यापारीमा संक्रमण देखिएपछि न्यूरोड क्षेत्र सिल, कार्यालय पनि बन्द ! (सूचनासहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रलाई सिल गरिएको छ । केही व्यापारीमा कोरोना संक्रमण पुष्टी भएपछी उक्त क्षेत्रलाई सिल गरिएको हो । कपडाको व्यापार गर्दै आएका दुई जना व्यापारीमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो। सोहि अनुसार न्यूरोडको उत्तरी क्षेत्रका सम्पूर्ण पसल, कार्यालय बन्द गर्ने निर्णय गरेको काठमाडौं[...]