Uncategorized
एनएमबि बैंकले ल्यायो नयाँ सुविधा, अब भाइबरबाटै खाता खोल्न सकिने

अर्थ सरोकार सम्बाददाता काठमाण्डौ । एनएमबि बैंकको खाता अब भाइबरमार्फत घरबाटै खोल्न सकिने भएको छ । बैंकले फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै भाइबरमा च्याट गरेर पनि मुद्दती निक्षेप खाता खोल्न सकिने भएको हो । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित को सुनिश्चितताको साथ ग्राहकवर्गको[...]