Uncategorized
कोरोना भाइरसको केन्द्र बन्दै रुस, एकैदिन थपिए १० हजार बढी संक्रमित

काठमाडौँ – रूसमा एकैदिन १० हजार भन्दा बढी कोरोना संक्रमित बिरामी भेटिएका छन् । बितेका २४ घण्टाभित्रै १० हजार ५८१ जना संक्रमित मानिस भेटिएको मस्कोका अधिकारीहरुले पुष्टि गरेका हुन्। आज थपिएका बिरामीहरूसँगै रूसमा कोरोना संक्रमितको संख्या एक लाख ४५ हजार २६८ पुगेको छ। संक्रमितमध्ये एक हजार ३५६ जनाको मृत्यु भएको[...]