Uncategorized
राहत लिने मजदुरको लाइनमा हुनेखानेहरु पनि, ‘राज्यले दिएको सुविधा हो भन्दै चामल बोकेर हिँडे’

काठमाडौं – काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण शुरु गरेका छन्। राहत वितरण शुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नम्बर २६ का अध्यक्ष[...]