Uncategorized
नेपाल दूरसञ्चारको निर्देशन: ‘लकडाउन अवधिभर इन्टरनेटको शुल्क २५ प्रतिशत कम लिनू’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुलाई इन्टरनेटको शुल्क घटाउन निर्देशन दिँदैछ । आइतबार मन्त्रिपरिषद् बैठकले लकडाउन अवधिभर इन्टरनेटको शुल्क २५ प्रतिशत कम लिनेगरी दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिने निर्णय गरेको थियो । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई स्पष्ट निर्देशन दिने भएपनि अन्य सेवा प्रदायकलाई अनुरोध[...]