Uncategorized
सिटिजन्स बैंकले पायो २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति !

काठमाडौं – सिटिजन्स बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले बैंकलाई प्रति कित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये[...]