Uncategorized
सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई पचास हजार रुपैयाँ आर्थिक सहयोग

काठमाडौँ – सिटिजन्स बैंक लिमिटेडले डोल्पा जिल्लाको दुनै अवस्थित श्री मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले एक कार्यक्रमकाबीच श्री मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई पचास हजार रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो । यस समितिले १२ जना छात्र र ८ जना छात्रा गरी कुल[...]