Uncategorized
‘कृषि विकास बैंक भएकाले पनि सहुलियत कर्जा ५ अर्ब मात्र दिएका छौं भन्न नहुने’ – डेपुटी गभर्नर शिवाकोटी (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह नबढाए राष्ट्र बैंकले कारबाही गर्ने बताउनुभएको छ । मंगलबार कृषि विकास बैंकको ५३औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले आउने असार मसान्तसम्ममा कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जामा प्रत्येक बैंकले कम्तीमा पनि ५ सय जनालाई सहुलियत ब्यजादरको[...]