Uncategorized
एनसिसि बैंकले माग्यो २ पदका लागि १० जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसिसि बैंक) मा २ पदका लागि कर्मचारी माग गरेको । बैंकले सिनियर असिस्टेन्ट पदका लागि ५ जना र असिस्टेन्ट पदका लागि ५ जना कर्मचारी माग गरेको हो । बैंकले प्रदेश २ मा रहेको शाखाको लागि कर्मचारी माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका आवेदकले[...]