Uncategorized
सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय विवरण : खुद नाफा ६४% ले वृद्धि गरी कमायो ५ करोड ४८ लाख १६ हजार रुपैयाँ !

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सुयोग श्रेष्ठको नेतृत्वमा अगाडी बढिरहेको बैंकले खुद नाफा ६४% ले वृद्धि गरी ५ करोड ४८ लाख १६ हजार रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत वर्षको सोहि अवधिमा ३ करोड ३४ लाख २४ हजार[...]