Uncategorized
नेकपाको सचिवालय बैठक आइतबार अपरान्ह ४ बजे बस्दै, के छन् एजेण्डा ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ । सचिवालय बैठक अपरान्ह ४ बजे बोलाइएको नेकपा महासचिव बिष्णु पौडलले जानकारी दिए । नियमित एजेण्डामाथिनै छलफल हुने भन्दै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सबै नेताहरुसँग परामर्शमा रहेको बताए । यत्सै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले[...]