Uncategorized
ओखलढुंगामा ‘पोकली झरना महोत्सव’ १६ गतेदेखि हुँदै, पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा ! (भिडियो रिपोर्ट)

काठमाडौँ – ओखलढुंगाको पोकली झरनास्थलमा महोत्सव आयोजना हुने भएको छ । पोकली झरना सेवा समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो झरनाको सौन्दर्य र महत्वलाई विश्वभर पु¥याउने उद्देश्यका साथ आगामी कार्तिक १६ र १७ गते ‘पोकली झरना महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि[...]