Uncategorized
हिजो घटेको सुनको मूल्य आज कति छ ?

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको[...]