Uncategorized
बजेटबारे निजी क्षेत्रको प्रतिक्रिया: ‘अफ्ट्यारो बेला आएको बजेट समग्रमा राम्रो छ तर कार्यान्वयन जटिल देखिन्छ…’

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सरकारले सार्वजनिक गरेको बजेटलाई निजी क्षेत्रले समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७० को बजेटबारे प्रतिक्रिया दिदै यस्तो बताएका हुन् । अप्ठेरो अवस्थामा आएको बजेट भएका कारण यस्तो रुपमा आएको बजेटलाई निकै राम्रो भन्नुपर्ने तर कार्यान्वयनमा निकै समस्या हुन[...]