Uncategorized
शालिकराम पुडाशैनी प्रकरणमा रवि लामिछानेको पक्षमा उच्च अदालतको फैसला, प्रतिबन्ध फुकुवा !

काठमाडौँ । पत्रकार शालिकराम पुडाशैनी प्रकरणमा उच्च अदालत हेटौंडाले टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । विहीबार अदालत ले रवि लामिछानेमाथि विदेश घुम्न र पुडाशैनी प्रकरणबारे खुलेर बोल्न र कार्यक्रम प्रस्तुत गर्न पाउने निर्णय गरेको हो । चितवन जिल्ला अदालतको धरौटीबारेको आदेशलाई कायम गर्दै अन्य आदेशलाई भने[...]