Uncategorized
अर्थ सरोकार समाचार प्रभाव : आफ्नो नाम सूचीबाट हटाउन भरतपुर महानगरपालिकालाई पिजे थापाको पत्र (पत्रसहित)

काठमाडौँ । नेपालमा लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अडिटरहरुलाई सूचीकृत नहुन दिएको निर्देशन विपरित भरतपुर महानगरपालिकामा ४६ अडिट फर्महरु सूचीकृत भएको प्रमाणसहितको समाचार अर्थ सरोकारले सार्वजनिक गरेपछि यस प्रकरणमा मुछिएका आइक्यानका पूर्वअध्यक्ष प्रकाश थापाको अडिट फर्मले सूचीकरण फिर्ता गर्न नगरपालिकामा पत्र लेखेर उदाहरणीय काम गरेको छ[...]