VIDEO NEWS
निर्धन उत्थानमा ‘नक्कली सर्टिफिकेट’धारीको भागाभाग !
काठमाडौँ । नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको, र बढुवा लिएको विषयमा नियामक नेपाल राष्ट्र बैंकले छानविन सुरु गरेपछि निर्धन उत्थान लघुवित्तमा नक्कली सर्टिफिकेटधारीहरुको भागाभाग भएको छ । जागिरमा बढुवा हुन भारतबाट किनेर ल्याएको सर्टिफिकेट पेश गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा नेपाल राष्ट्र बैंकले छानविन सुरु गरेपछि[...]