INSURANCE
सबै बीमा कम्पनीहरुलाई समितिले दियो पास
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पास दिएको छ । प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गर्न निर्देशन दिएसंगै समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास दिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संचालनमा रहेका ४० वटै बीमा कम्पनीहरुलाई पास दिइएको[...]