MARKET WATCH
नागरिक लगानी कोषले २३.१६% लाभांश पारित गर्न भदौ ३० मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं – नागरिक लगानी कोषले वार्षिक साधारण सभा भदौ ३० गते बोलाएको छ। कोषले सभा प्रायोजनका लागि भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । सभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । यस अनुसार कोषको २३.१६% लाभांश सुरक्षित गर्न भदौ १८ गते बुधबारभित्र सेयरधनी बनिसक्नुपर्नेछ[...]