MARKET WATCH
स्वावलम्बन लघुवित्त र सबैको लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कसको कतिमा खुल्छ सेयर कारोबार ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) ले स्वावलम्बन लघुवित्तको १९% बोनस सेयरपछिको मूल्य १ हजार ६६५ रुपैयाँ निर्धारण गरेको छ भने सबैको लघुवित्तको १०% बोनस सेयरपछिको मूल्य १ हजार २२९ रुपैयाँ तोकेको[...]