MARKET WATCH
चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९१ प्रतिशतले बढ्यो, खरिदकर्ताको अधिक चाप
अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ ले बढेर ३७७ पुगेको हो । कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता सेयर खरिद माग रहेको छ भने बिक्रीकर्ताको संख्या शुन्य छ ।[...]