MARKET WATCH
प्रभु बैंकको एक करोड ३ लाख १५ हजार ५०६ कित्ता बोनस सूचीकृत नेप्सेमा सूचीकृत
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार बैंकको १० प्रतिशत अर्थात एक करोड ३ लाख १५ हजार ५०६ कित्ता बोनस सूचीकृत भएको हो ।