MARKET WATCH
एनआइसी एसिया बैंकले फेरि ल्यायो आरएमडीसी लघुवित्तसहित तीन लघुवित्तको सेयर लिलामीमा, भाउ कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकले आज मंगलबारदेखि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । कैंयौपटक लिलामीमा ल्याउँदा बिक्री नभएपछि पुन: आरएमडीसीको ३ लाख ८४ हजार ९९५,[...]