MARKET WATCH
आशा लघुवित्तले १२% बोनस सेयर पारित गर्न कात्तिक ७ गते बोलायो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?
एजिएम नोटिस : कम्पनी : आशा लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारणसभा हुने मिति : कात्तिक ७ गते विवरण : आशा लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण कात्तिक ७ गते हुने भएको छ । सभा प्रयोजनका लागि आशाले असोज १५ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्दैछ । सभामा पेस[...]