OFF THE BEAT
Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२३ रुपैयाँ २४ पैसा रहेको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४५[...]