×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

जनयुद्धका बेला भएका हानि नोक्सानी प्रति सार्वजानिक रुपमा मागे बाबुरामले क्षमायाचना

अर्थ सरोकार संम्वाददाता  काठमाण्डौ – आज फागुन एक,माओवादीले जनयुद्ध सुरुवात गरेको दिन । सोही दिनको अवसरमा माओवादी छाडेर नयाँ शक्तितिर लागेका डा.वावुराम भट्टराईले पहिलोपटक  सार्वजनिक रुपमा क्षमा मागेका छन्  । उनले जनयुद्धका क्रममा  भएका कमीकमजोरी र दुःखकष्टहरुप्रति क्षमायाचना मागेका हुन । नेपाली लोकतान्त्रिक आन्दोलनमा जनयुद्धको भूमिका लामो समय स्मरणीय रहने[...]

RECENT POSTS