PRADESH5
बुटवल उपमहानगरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५६ पुग्यो

अर्थ सरोकार सम्बाददाता बुटवल । बुटवल उपमहानगरपालिकामा थप १६ जना कोरोनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु १३ जना समुदायस्तरका हुन् भने तीनजना उपमहानगरपालिकाका कर्मचारी हुन् । त्यसमध्ये दुईजना शाखा प्रमुख रहेका छन् । यसअघि पनि बुटवल उपमहानगरको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा संक्रमण पुष्टि भएको थियो । आइतबार[...]
RECENT POSTS

बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टी
अर्थ सरोकार

प्रदेश ५ की सांसद केसीलाई कोरोना सङ्क्रमण
अर्थ सरोकार