×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRADESH5

नरैनापुरसहित बाँकेका तीन पालिका कोरोनामुक्त

अर्थ सरोकार सम्बाददाता  नेपालगञ्ज । बाँकेका तीन पालिका कोरोनामुक्त भएका छन् । जिल्लाका नरैनापुर, डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका कोरोनामुक्त भएका हुन् । पछिल्लो समय कोरोना संक्रमित निको हुनेको संख्या वृद्धि भएसंगै यी पालिकाहरु संक्रमणमुक्त  भएका हुन् । यस्तै तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला पनि संक्रमणमुक्त भएका छन् ।

RECENT POSTS