×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत् चोरीको अभियोगमा १६ जना पक्राउ

अर्थ सरोकार संम्वाददाता  काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ।  प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट सो अभियोगमा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए।  पक्राउ परेका सबैलाई अहिले इलाका[...]

RECENT POSTS