ARCHIVE
शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार १ लाख ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रतितोला १ लाख ९ सयमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर १ हजार ४ सयमा कारोबार भइरहेको छ । नेपाल[...]