ARCHIVE
कोकाकोला र पी एन्ड जी जस्ता ठूला कम्पनीहरुले प्लास्टिकजन्य फोहोरको संकट समाधान गर्ने, गरे उल्लेखनीय पहल

काठमाडौं । विश्व वन्यजन्तु कोष (WWF) को नयाँ प्रतिवेदनले आफ्नो “रि-सोर्स प्लास्टिक” कार्यक्रमको मुख्य सदस्यहरु- दि कोका-कोला कम्पनी, केउरिग डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेशन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा ५७% कटौती गरेको जनाएको छ । पुन:प्रयोग गर्न नसकिने अथवा हार्ड-टु-रिसाइकल साना-साना सामानहरु जस्तै[...]