ARCHIVE
झण्डै पाँच वर्ष पहिले सुरु भएको लामाटार सडक निर्माणको कार्य अन्तिम चरणमा

काठमाडौँ । बिस्तारको क्रममा रहेको इमाडोल-लामाटार सडक निर्माण अन्तिममा पुगेको छ । झण्डै पाँच वर्ष पहिले निर्माण सुरु भएको सो सडकमा झण्डै ९५ प्रतिशत सकिएको छ । सडकमा अहिले अन्तिम काम मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । डिभिजन सडक कार्यालय ललितपुरले गोदावरी पुल नजिकै निर्माण[...]